२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सीमा नाकाहरूमा अनुहार पहिचान प्रणालीको व्यवस्था हुने

Nada
२०८३ वैशाख २८ गते १७:२७
Shares
सीमा नाकाहरूमा अनुहार पहिचान प्रणालीको व्यवस्था हुने

काठमाडौं : सरकारले सीमा नाकाहरूमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने भएको छ । 

ncell

सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो ।

त्यसैगरी प्रणाली एकीकृत सीमा व्यवस्थापन सुचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार प्रणाली पनि स्थापना गरिने उनले बताए । राष्ट्रपति पौडेलले ड्रोन तथा नाईट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिने बताए ।

राष्ट्रपति पौडेलले सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाउने पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर