२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

राजनीतिक गतिविधिमा संलग्न हुने कर्मचारीलाई बर्खास्त गरिने

Nada
२०८३ वैशाख २८ गते १७:५०
Shares
राजनीतिक गतिविधिमा संलग्न हुने कर्मचारीलाई बर्खास्त गरिने

काठमाडौं : सरकारले राजनीतिक दल तथा गतिविधिमा संलग्न हुने कर्मचारीलाई बर्खास्त गर्ने नीति लिएको छ ।

ncell

सोमबार संसद्‍मा प्रस्तुत नीति तथा कार्यक्रममा राजनीतिक गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गरिने उल्लेख छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘राजनीतिक दल तथा राजनीतिक गतिविधिमा संलग्न भएमा भविष्यामा समेत सरकारी सुविधामा अयोग्य ठहर्ने गरी बर्खास्त गरिनेछ ।’

ताजा खबर

सम्बन्धित खबर