२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

प्रधानमन्त्रीले मर्यादा पालना नगरे संसद्को गरिमा रहँदैनः प्रचण्ड 

Nada
२०८३ वैशाख २९ गते १५:२०
Shares
प्रधानमन्त्रीले मर्यादा पालना नगरे संसद्को गरिमा रहँदैनः प्रचण्ड 


पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीको आलोचना गरेका छन् । 

ncell

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले प्रधानमन्त्रीले मर्यादा पालन नगरे संसद्को गरिमा नरहने बताएका छन् ।

‘संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामी अघि जान सक्छौं,’ प्रचण्डले भने, ‘हिजो जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै प्रधानमन्त्रीजीले केही निश्चित मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन ।’

ताजा खबर

सम्बन्धित खबर