२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सुपादेउराली दर्शनबाट फर्किँदा बस दुर्घटना, तीन जनाको मृत्यु 

Nada
२०८३ वैशाख २९ गते १५:३४
Shares
सुपादेउराली दर्शनबाट फर्किँदा बस दुर्घटना, तीन जनाको मृत्यु 

अर्घाखाँचीको पाणिनीमा मंगलबार दिउँसो बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।  

ncell

पाणिनी गाउँपालिका–८ स्थित कुँडेमा ध १ ख ५०४ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, बसमा रहेका २५ जना घाइते भएका छन्।

घाइतेलाई जिल्ला अस्पताल अर्घाखाँची र पाल्पा मिसन अस्पताततर्फ पठाइएको प्रहरीले जनाएको छ। बस सुपादेउराली दर्शन गरी पर्वत फर्किँदै गरेका यात्रुले भरिएको थियो । बस सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो । दुर्घटनामा मृतकको सनाखत हुन सकेको छैन । 

ताजा खबर

सम्बन्धित खबर