२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय रहने

Nada
२०८३ वैशाख ३० गते १२:०२
Shares
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय रहने

काठमाडौँ : संघीय सरकारअन्तर्गत मन्त्रालयहरूको संख्या १८ वटा कायम गरिने भएको छ ।

ncell

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएर १८ मा झारेको हो ।

बुधबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय मात्रै रहनेछन् ।

 

ताजा खबर

सम्बन्धित खबर