२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

प्रतिनिधिसभा बैठक फेरि १५ मिनेटका लागि स्थगित

Nada
२०८३ वैशाख ३० गते १५:३८
Shares
प्रतिनिधिसभा बैठक फेरि १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ ।

ncell

बुधबार नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थिति हुनुपर्ने माग राख्दै विपक्षी दलले प्रतिनिधिसभा अवरोध गरे थिए ।

अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

यसअघि पनि आजै विपक्षीलेअवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर