२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राजीनामा

Nada
२०८३ जेठ १ गते १४:४०
Shares
राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राजीनामा

काठमाडौं : राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् ।

ncell

नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर