२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न आदेश

Nada
२०८३ जेठ १ गते २०:२५
Shares
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न आदेश दिएको छ ।

ncell

न्यायाधीशहरूको सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हाजिरी जमानीमा छाडी अनुसन्धान गर्न आदेश दिएको हो ।

विदेश जान परेमा भने अदालतको अनुमति लिएर मात्रै जान पाउने गरी इजलासले आदेश दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर