२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

प्रधानन्यायाधीश सिफारिसबारे मंगलबार सर्वोच्चमा बहस

Nada
२०८३ जेठ ४ गते १२:२३
Shares
प्रधानन्यायाधीश सिफारिसबारे मंगलबार सर्वोच्चमा बहस

काठमाडौं : प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका रिटमाथि मंगलबार बहस हुने भएको छ । सर्वोच्च प्रशासनले रिट दर्ता र दरपिठविरुद्धका निवेदन दर्ता गर्न आनाकानी गरिरहेका बेला कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार रिट दर्ता गर्न र मंगलबारको पेसी तोक्न आदेश दिएकी हुन् ।

ncell

४० भन्दा धेरै कानुन व्यवसायीहरूले रिट दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नमानेको गुनासो लिएर मल्लको ध्यानाकर्षण गराएपछि उनले रिट दर्ताको आदेश दिएकी हुन् ।

ताजा खबर

सम्बन्धित खबर