२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा धर्ना (तस्बिरहरू)

Nada
२०८३ जेठ ६ गते १३:२४
Shares
तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा धर्ना (तस्बिरहरू)

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रको बस्ती हटाएपछि त्यहाँका पीडित बासिन्दाहरू आन्दोलित भएका छन् ।

ncell

कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले बुधवार गम्भीर आपत्ति जनाएका छन् ।

सहमति विपरीत गरिएको यस कदमको कडा विरोध गर्न र आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले विस्थापित बासिन्दाहरूले पशुपति क्षेत्र विकास कोषको कार्यालय (गौशला)को मुख्य गेटबाहिर शान्तिपूर्ण धर्ना दिएका हुन् ।

May be an image of ‎one or more people, hospital and ‎text that says "‎مسمان you #도 @madhyanhadaily.com madhyar ©ma‎"‎‎

May be an image of one or more people and text

May be an image of one or more people, temple and text

May be an image of ‎child and ‎text that says "‎M مد B B B13 13 © ©madhyanhadaily.com‎"‎‎

May be an image of text that says "हामी पीडित हाँ पीडक होइनां, हामी स्थानीय हौँ सुकुम्बासी होइनां परृपतिको वहतीकरण र विकासकों निमित्त चक्रपथमा जोडिएको आभ्तो स्थान द्रोडी किलोमीटर पर स्थान्रण हुन राजी हुनु गुरु योजनालाई आधार मानेर अधिकरण गनं तर उक्त गुरुयोजनमे लेखिएको स्थान्तरणलाई नमाने ??? हाम्रो बस्ती, खोलाको मापदण्ड सडकको मापद्ण्ड, त जोखम क्षेत्र, फेरि किन डोजर आतक ??? यदि स्थानीय समुदरायलाई สี अपमानित, विस्थापित र अधिकारविहीन बनाइन्द भने संरक्षणको नाममा जोगाइने सम्पदा आखिर कसको लागि हो? हाम्रो हो??? madhyanhadaily.con"

May be an image of child and text

May be an image of text

May be an image of one or more people, chess, street and text

ताजा खबर

सम्बन्धित खबर