२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सिंहदरबारकै शौचालय बेहाल (तस्बिरहरू)

Nada
२०८३ जेठ ७ गते १४:१०
Shares
सिंहदरबारकै शौचालय बेहाल (तस्बिरहरू)

काठमाडौं : देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था नाजुक रहेको छ । शौचालय हेर्दा सफा देखिए  पनि, शौचालय प्रयोग गरेर फ्लस गर्न पानीको व्यवस्था समेत नहुँदा आगन्तुकहरुले सास्ती समेत भोग्नु परेको छ । ढोकाको चुकुल नलाग्नु, पानीको व्यवस्था नहुनाले शौचालय फोहोर भई प्रयोग गर्न समेत नहुने अवस्थामा रहेको छ । सरकारले सरसफाइलाई प्राथमिकता दिए पनि सिंहदरबार परिसर कै शौचालयको यस्तो अवस्था रहनाले सरोकारवाला निकायले समयमै ध्यान पुर्‍याउन आवश्यक देखिन्छ ।

ncell

ताजा खबर

सम्बन्धित खबर