२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विपक्षी दलहरूको विरोधका बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित

Nada
२०८३ जेठ ७ गते १८:००
Shares
विपक्षी दलहरूको विरोधका बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित

काठमाडौं : ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

ncell

बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिपक्ष दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

ताजा खबर

सम्बन्धित खबर