२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

इपिएसमार्फत कोरिया जान प्रतीक्षारत युवाद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

Nada
२०८३ जेठ ११ गते १२:१८
Shares
इपिएसमार्फत कोरिया जान प्रतीक्षारत युवाद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 'पास गरेकोलाई कोरिया पठाऊ', 'रोजगारको अधिकार सुनिश्चित गर' लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन् ।

ncell

May be an image of one or more people and text that says "HRD/EPS EPS PASSER गले दुःस म्पर्ण EPS पीडितलाई ले पीडितहरू न्याय दे| ढलाल दुई तिहाईको स्ोरी सरकार, पयार हामीलाई आश्वासन हाम्रो माग होइन नतिजा दे जिरो फाइललाई पूरा गर न्याय दे। I EPS EPSPassor Passer हरुूको मविश्या माथि EPS EPSPasser Passer हरुको भविष्य माथि सवेलबाड गर्न पाइदेना EPS Passer पीडितहरुको भविष्य सुनिश्चित गर madhyanhadaily.con madhy"

इपिएस परीक्षा उत्तीर्ण गरेपछि पनि हजारौं नेपाली युवा लामो समयदेखि कोरिया जान प्रतीक्षामा रहेका छन् । कोरियाली रोजगारदाताबाट ‘रोस्टर’ मा परे पनि श्रम सम्झौता (लेबर कन्ट्र्याक्ट) नआउनु, सीमित श्रम कोटा, प्रक्रिया ढिलाइ, कोभिड–१९ महामारीपछिको प्रभाव तथा नेपाल–कोरिया श्रम आपूर्ति प्रक्रियामा देखिएको प्रशासनिक जटिलताका कारण धेरै युवाहरू अझै जान नसकेको उनीहरूको गुनासो छ ।

प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौं समय खर्चिएको, तालिम तथा कागजी प्रक्रियामा ठुलो रकम लगानी गरेको भए पनि रोजगारका लागि कोरिया जान नपाएको बताएका छन् । उनीहरूले सरकारले प्रक्रिया पारदर्शी बनाउन, श्रम कोटा वृद्धि गर्न तथा छिटो पठाउने व्यवस्था मिलाउन माग गरेका छन् ।

May be an image of one or more people and text that says "MT 哪米 मनरस्ी 피역 फाइल रोजगारदाता रोजगारदाता सुनिश्चत गरा पठाउने करा समद्ष बाद देन। 阿面造 सबै कुरामा फिट भएर पनि कोरिया नलाने सिस्टम खवारेज गर। हामीलाई आश्वासन होइन नतिजा दे। ١ जिरो फाइललाई न्याय दे। दे madhyanhadaily.com"

May be an image of ‎one or more people, crowd and ‎text that says "‎तिहाईको सरकार, हाम्रो पूरा हामीलाई आश्वासन होइन नतिजा जिरो फाइललाई न्याय दे। eaem दलाल ओੀ होकि सम्पर्ण EPS पीडिता EPS EPSPasser HRA PASSER हरको EPS भवविध्य माथि तेरे प्ीडितलाई सेलबाड पा ह्याय दा गर्त पइ्देना IR e EPS Pas हरुको गरड EPS Passer पीडितहरुको भविष्य सुनिश्चित गर cbt गकাएदा কাत हतार לאדלף EPS可来 मधारेस्टी गर EPS Passer पीडितहरुलाई कोरिया दाजगान मरम्टी भरष्टाचारीलाई संरक्षण गर्ने श्रममन्री राजीनामा दे Coun agri ship ररा रमटर มลาค่า ኘ agr agri ship madhyanhadaily.c com‎"‎‎

May be an image of ‎one or more people and ‎text that says "‎घस दलाल हामीलाई आश्वासन होइन नतिजा दे I जिरो फाइललाई न्याय दे| तेरो तेोपारालेःस पारालेदु:स पाराले दःस HRD/EPS पाए साराले EPS सम्या PASSER นวท पीडितलाई न्याय दे די P. 조화 EPS EPSPasser Passer हरुको भविष्य माथि ख्ेलबाड "न पाइंदेना EPS Passer पीडितहरुको भविष्य सुनिश्चित गर। EPS Passer पीडितहरुलाई कोरिया जाने सपना साकार गर। madhyanhadaily.‎"‎‎

May be an image of one or more people and text that says "वासन दे। लाई भ्रष्टाचारीलाई संरक्षण गर्न श्रममन्ी राजी मा मादे। राजमादे। दे दे। तेरो HRD/EF HRDIE 대 पारासे Tマ会 सारामे केदैन र सरकार युवाहरूको मन मष्तिस्कमा, छैन मेरो देश नेपाल नै भनेरा हामी बुझ्दी तिम्रो मन मष्तिस्कको कुरा, वषांपिष्े स्वेतबारी टाल्ने भनेरा यही पिडाले युवाहरू बार-बार मर्दंद ए सरकार एकपटक त पिडा सुन् युवाहरूको पहिलो प्रथमिकता हामे परिवारको पेट पाल्ने भनेरा ©madhyanhadaily.cor com"

May be an image of text

May be an image of one or more people and text that says "दुई तिहाईको सरकार, हाम्रो माग पूरा गर के ਝैन हामीलाई आश्वासन होइन नतिजा दे। जिरो फाइललाई न्याय दे माग दलाल गर घुसखोरी होसियार! सरकार युवाहरुको मन मष्तिस्कमा, देश नेपाल भनेरा हामी बुਝषी तिम्रो मक्तिस्कको करा, वर्घंपिदे सेतबारी टालने यही पिडाले युवाहरू बार-बार मर्देश ए सरकार एकपटक पिडा सुन् युवाहरुको पहिलो प्रथमिकता हाम्रे परिवारको पाले भनेरा थियो, परिश्रम यियो भविष्य दियो युवाहरूको, सपना धर्तीबाट दियो सम्भद त्यो सहकारी हो हाम्रो पैसा लिने,बैसा लिने न पैसा फिर्सा दिन्दन वैसा, ने उल्टेी समय किन लियो लाजै ਝन, अ्में ਝन नाटक आउने नियमको पाली ©madhyanhadaily.cot चुसि किन .com"

May be an image of one or more people and text that says "स्वपा सरकार डितहरुलाई ाय देऊ I EPS Passer माई गेदिया साईमरिवासाने 重维 लादी शवारेंसी IT गर| स्वारेसीगर| 1 हारमीलाई कटो आश्वासन चाहिदैन। GAO iTsl EPS Passer पीडितहरुलाई कोरिया जाने सपना साकार गर। राम्टर अ 777 ©madhyanhadaily.com"

May be an image of one or more people and text

May be an image of one or more people and text that says "म्रष्टाचारीलाई सरक्षण गने श्रमम्त्री राजीनचगादे दे राजीन GOJOSATORI EPS Passer पीडितहरुलाई कोरिया जाने सपना साकार गर। I PUL सबै कुरामा फिट भएर पनि कोरिया नलाने सिस्टम खारेज गर। I हामीलाई आशवासन होइन नतिषा दे दे। जिरो फाइललाई न्याय दे © ©madhyanhadaily.com com"

ताजा खबर

सम्बन्धित खबर