२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

प्रहरीले इन्टरपोल गुहारिरहेका बेला सर्वोच्चले भन्यो– देउवा दम्पतीलाई पक्राउ नगर्नू 

Nada
२०८३ जेठ ११ गते १८:४२
Shares
प्रहरीले इन्टरपोल गुहारिरहेका बेला सर्वोच्चले भन्यो– देउवा दम्पतीलाई पक्राउ नगर्नू 

सम्पत्ति सुद्धिकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई सर्वोच्च अदालतले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । 

ncell

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार सो अन्तरिम आदेश जारी गरेको हो । सिंगापुरमा रहेका देउवा दम्पतीलाई नेपाल झिकाउन नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरिरहेका बेला सर्वोच्चले पक्राउ नगर्नू भन्ने आदेश दिएको हो । देउवा दम्पती गर्न २१ फागुनको निर्वाचनअघि थाइल्याण्ड गएका थिए । 

ताजा खबर

सम्बन्धित खबर