२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

प्रधानमन्त्री शाहद्वारा इयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

Nada
२०८३ जेठ १२ गते १४:२८
Shares
प्रधानमन्त्री शाहद्वारा इयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गरेका छन् ।

ncell

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका हुन् ।

छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर