२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Nada
२०८३ जेठ १३ गते १२:२२
Shares
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

ncell

बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले बुधबार जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ। कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ। 

ताजा खबर

सम्बन्धित खबर