२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रधानमन्त्री बालेन्द्र शाह संसद् भवनमा

Nada
२०८३ जेठ १५ गते १६:२२
Shares
प्रधानमन्त्री बालेन्द्र शाह संसद् भवनमा

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह संसद भवनमा पुगेका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा सहभागी हुन प्रधानमन्त्री शाह ४ बजेर ५ मिनेटमा संसद भवन पुगेका हुन् । 

ncell

यसअघि प्रधानमन्त्री संसदमा उपस्थित नहुने गरेको भन्दै आलोचना भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर