२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

झापामा १०० वटा राष्ट्रिय आवास निर्माण गरिने

Nada
२०८३ जेठ १५ गते १७:०६
Shares
झापामा १०० वटा राष्ट्रिय आवास निर्माण गरिने

काठमाडौं : झापामा १०० वटा राष्ट्रिय आवास निर्माण गरी नागरिकलाई वितरण गर्ने सरकारले बजेट विनियोज गरेको छ ।

ncell

शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लले आगामी आर्थिक वर्षको बजेटमार्फत यो परियोजना ल्याएका हुन् ।  

प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षत्र झापाबाट यो परियोजना सुुरु गर्ने सरकारले योजना बनाएको हो ।

ताजा खबर

सम्बन्धित खबर