२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर वृद्धि

Nada
२०८३ जेठ १५ गते १७:१२
Shares
दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर वृद्धि

काठमाडौं : सरकारले देशभरिका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढाएको छ ।

ncell

अहिले मासिक ५ सय रहेको यस्तो भत्ता मासिक १ हजार पुर्‍याइएको घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे ।

अन्य २५ जिल्लाका विद्यार्थीहरुलाई उपलब्ध गराइँदै आएको पोषण भत्ता यथावत राखिएको उनले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर