२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

श्रम शोषणलाई आर्थिक अपराध सरह मानिने 

Nada
२०८३ जेठ १५ गते १७:२१
Shares
श्रम शोषणलाई आर्थिक अपराध सरह मानिने 

काठमाडौँ : सरकारले श्रम शोषणलाई आर्थिक अपराध सरह मान्ने भएको छ ।

ncell

अर्थमन्त्री डा. स्वर्णिम वाग्नेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै श्रम सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानुनी दायरमा ल्याउने प्रणालीको विकास गरिने बताएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर