२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम तलब ४० हजार

Nada
२०८३ जेठ १५ गते १७:४५
Shares
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम तलब ४० हजार

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ ।

ncell

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले कर्मचारीको तलब २१ प्रतिशतले बढाइएको जानकारी दिए । १० प्रतिशत वृद्धि शुरु तलब स्केलमा हुनेछ । त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।

उनले वृद्धिबाट खाइपाइ आएको पारिश्रमिकमा २१ प्रतिशत वृद्धि हुने बताए । उनले यसबाट ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुने बताए ।

ताजा खबर

सम्बन्धित खबर