२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

अमेरिकाबाट फर्केका एक नेपालीको विमानमै मृत्यु

Nada
२०८३ जेठ १७ गते १२:१६
Shares
अमेरिकाबाट फर्केका एक नेपालीको विमानमै मृत्यु

काठमाडौँ : अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । 

ncell

आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु भएको हो । 

अचेत भएर उनको मृत्यु भएको बताइएको छ । टर्किस एयरको उडा नम्बर–७२६ नम्बरको विमानमा मरहठ्ठा परिवारसँगै फर्केका थिए । उनी गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ का स्थानीय हुन् ।

ताजा खबर

सम्बन्धित खबर