२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपाको निर्वाचन विभाग प्रमुखमा भुवन केसी नियुक्त

Nada
२०८३ जेठ १९ गते १३:४०
Shares
रास्वपाको निर्वाचन विभाग प्रमुखमा भुवन केसी नियुक्त

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन विभागको प्रमुख जिम्मेवारीमा भुवन केसीलाई मनोनयन गरेको छ ।

ncell

पार्टीको केन्द्रीय सचिवालय बैठकले केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाले केसीले पार्टीको विधान, नीतिगत व्यवस्था, सिद्धान्त तथा सम्बन्धित आयोगका नियमावली र कार्यविधिअनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर