२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राष्ट्रिय सभाको बैठक स्थगित

Nada
२०८३ जेठ १९ गते १४:१२
Shares
राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं : राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । 

ncell

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न माग गर्दै मंगलवारको बैठकमा पनि उठेर अवरोध गरेपछि उक्त बैठक बुधबार बिहान १२ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा सांसदहरुले प्रधानमन्त्री साहमा सामान्य राजनीतिक सुझबुझ समेत नभएको भन्दै आपत्ति जनाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर