२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

Nada
२०८३ जेठ २० गते १४:०७
Shares
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

ncell

सभापति लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन् । 

भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणमा दिल्ली गएका लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन नवीन, भारतीय विदेशमन्त्री डा. एस.जयशंकर र गृहमन्त्री अमित शाहलगायतसँग भेटवार्ता गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर