२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दुर्घटनामा परे सांसद सागर ढकाल

Nada
२०८३ जेठ २२ गते १९:२४
Shares
दुर्घटनामा परे सांसद सागर ढकाल

काठमाडौँ : गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ ।

ncell

शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा गाडी दुर्घटना भएको र अवस्था सामान्य रहेको जनाए ।

पार्टीको अधिवेशनका लागि ढकाल जिल्ला पुगेका थिए ।

ताजा खबर

सम्बन्धित खबर