२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

महावीर पुन नवप्रवर्तन मन्त्री बन्दै

Nada
२०८३ जेठ २६ गते १२:४९
Shares
महावीर पुन नवप्रवर्तन मन्त्री बन्दै

काठमाडौं : म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहाले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन सिफारिस गरेका छन् ।

ncell

प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन् । गृहमा सुधन गुरुङलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

दुवै जनाको शपथ आजै गराउने तयारी रहेको छ ।

पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट समेत विनियोजन गरेको थियो । 

ताजा खबर

सम्बन्धित खबर