२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने

Nada
२०८३ जेठ २६ गते १५:२३
Shares
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । 

ncell

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार सवा ३ बजे बस्ने गरी विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाइएको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए । 

बैठकमा सदनको गतिरोधका विषयमा र समसामयिक राजनीतिबारे छलफल हुनेछ।

ताजा खबर

सम्बन्धित खबर