२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको बैठक १ बजे बस्ने

Nada
२०८३ जेठ २७ गते ११:५०
Shares
कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको बैठक १ बजे बस्ने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

ncell

यसअघि बिहान ११ बजे बैठक बस्ने भनिएकोमा समय परिवर्तन भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

बैठकमा उपसमिति संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहितामाथि छलफल र समसामयिक/विविध विषयमा छलफल हुने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर