२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गरिने

Nada
२०८३ जेठ २७ गते १९:५६
Shares
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गरिने

कक्षा १२ को नतिजा असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।

ncell

राष्ट्रिय परीक्षा बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम सकिएको छ। नतिजा सकेसम्म छिटो प्रकाशन गर्ने उद्देश्यले बिदाका दिनमा समेत बिहान र बेलुका काम भइरहेको छ।

विद्यार्थीहरूको प्राप्तांक इन्ट्री तथा म्याचिङ गर्ने कार्य हाल जारी छ। यस वर्ष देशभरका ४८ वटा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो। 

ताजा खबर

सम्बन्धित खबर