२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु

Nada
२०८३ जेठ २९ गते १२:२९
Shares
गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु

अत्तरिया (कैलाली) : गोदावरीको बाढीमा परी दुई जना महिलाको मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो ।

आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन् । उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो । 

ताजा खबर

सम्बन्धित खबर