२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

काभ्रेपलाञ्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या ८ पुग्यो

Nada
२०८३ जेठ २९ गते १७:४९
Shares
काभ्रेपलाञ्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौँ : बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।

ncell

बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २:१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए । उनका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  

ताजा खबर

सम्बन्धित खबर