२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सेफ सन्तोष साह पक्राउ

Nada
२०८३ जेठ ३० गते ११:१८
Shares
सेफ सन्तोष साह पक्राउ

काठमाडौँ : सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति उनलाई धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरेको हो ।

ncell

 उनी बैंकिङ कसुरमा पक्राउ परेका हुन् । उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन् ।

गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएपछि सकुन्तला अधिकारी (थापाले) सेफ साहविरुद्ध मुद्दा दायर गरेकी थिइन् । 

जिल्ला अदालतबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी काठमाडौं ल्याएको छ । 

ताजा खबर

सम्बन्धित खबर