२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

व्यवसायी सिवाकोटीलाई मातृशोक

Nada
२०८३ जेठ ३१ गते ०८:१६
Shares
व्यवसायी सिवाकोटीलाई मातृशोक

झापा : वैदेशिक रोजगार व्यवसायी टिका सिवाकोटीलाई मातृशोक परेको छ । 

ncell

काठमाडौंको सामाखुसी, गोंगबुस्थित अन्जली ओभरसिज सर्भिस प्रा.लि.का सञ्चालक सिवाकोटीकी आमा खगमाया सिवाकोटीको ८० वर्षको उमेरमा निधन भएको ।

सुगर, प्रेसरलगायतका रोगबाट पीडित स्व. सिवाकोटीको झापा बिर्तामोडस्थित आफ्नै निवासमा जेठ २९ गते शुक्रबार अपरान्ह निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्व. सिवाकोटीका चार छोरी र चार छोरा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर