२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज

Nada
२०८३ असार ६ गते ११:१९
Shares
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज

काठमाडौँ : रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज शनिवार भोटो जात्रा मनाइँदै छ ।

ncell

जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।

परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती लगिनेछ । ६ महिनासम्म बुङ्मतीमा राखेपछि साइत हेरी पुनः पाटनस्थित मच्छिन्द्रबहाल ल्याइने चलन छ ।

ताजा खबर

सम्बन्धित खबर