२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगे सभापति लामिछाने

Nada
२०८३ असार ६ गते १२:१८
Shares
राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगे सभापति लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन्। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सभापति लामिछाने शनिवार चितवन पुगेका हुन् । 

ncell

महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । लामिछानेले आजै वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक चितवनमै राखेका छन् । बैठकमा महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधनलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर