२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा महाधिवेशन : बन्द सत्र सुरु

Nada
२०८३ असार ९ गते १५:३४
Shares
रास्वपा महाधिवेशन : बन्द सत्र सुरु

चितवन : चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ । दिउँसो २ बजेदेखि बन्द सत्र सुरू हुने भनिए पनि ढिला गरी बन्द सत्र सुरू भएको हो ।

ncell

बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह भने बन्द सत्र हलमा आइपुगेका छैनन् ।

बन्द सत्रमा राजनीतिक, सांगठनिकलगायत विभिन्न प्रतिवेदनहरूमाथि छलफल हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर