२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

Nada
२०८३ असार ९ गते १६:२१
Shares
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको छ ।

ncell

सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो । विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालत लगिएको हो  ।

सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज काठमाडौं ल्याइपुर्‍याइएको हो ।

ताजा खबर

सम्बन्धित खबर