२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन प्रस्तावक

Nada
२०८३ असार ९ गते १९:५४
Shares
रविले दिए सभापतिमा उम्मेदवारी, बालेन प्रस्तावक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।

ncell

पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उनको प्रस्तावक बसेका छन् ।

ताजा खबर

सम्बन्धित खबर