२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा महाधिवेशन : विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्न पाउने

Nada
२०८३ असार १० गते १२:४०
Shares
रास्वपा महाधिवेशन : विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्न पाउने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपबाटै मतदान गर्ने पाउने भएका छन् ।

ncell

विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । विदेशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरू मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको हो ।

महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन् । त्यसका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर