२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक सूची सार्वजनिक

Nada
२०८३ असार १० गते १६:२९
Shares
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक सूची सार्वजनिक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

ncell

केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । केन्द्रीय सदस्यमा ३८४ जनाले उम्मेदवारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर