२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो 

Nada
२०८३ असार ११ गते १४:०८
Shares
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको मतदान केही बेरअघि सकिएको हो ।

ncell

नेता गणेश पराजुलीका अनुसार, निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ । 

गत ७ असारदेखि जारी महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान गरिएको हो । सोही चरणको मतदानपछि नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर