२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राष्ट्रपतिद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

Nada
२०८३ असार ११ गते १६:५७
Shares
राष्ट्रपतिद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन् ।

ncell

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उहाँले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर