२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा महामन्त्रीका ५ आकांक्षीले गरे विपिनलाई समर्थन

Nada
२०८३ असार १२ गते १२:४४
Shares
रास्वपा महामन्त्रीका ५ आकांक्षीले गरे विपिनलाई समर्थन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ५ जनाले विपिन आचार्यलाई समर्थन जनाएका छन् । 

ncell

गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा विपिनलाई समर्थन जनाउँदै भोट मागेका हुन् ।

पार्टीको बृहत्तर हित र आन्तरिक एकताका लागि उनीहरूले आचार्यलाई समर्थन गरेको उनीहरूको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर