२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रतिनिधिसभा बैठक फेरि सर्‍यो, अब आइतबार बस्ने

Nada
२०८३ असार १२ गते १६:५२
Shares
प्रतिनिधिसभा बैठक फेरि सर्‍यो, अब आइतबार बस्ने

काठमाडौं : प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

ncell

त्यसपछि शनिबार बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो । तर शनिबार बस्ने भनिएको बैठक पनि स्थगित भएको छ ।

संसद् सचिवालयले विशेष कारण बैठक स्थगित गरिएको जानकारी गराएको छ । अब बैठक आइतबार बस्ने पनि संसद् सचिवालयले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर