२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा पदाधिकारी चयनको मतदान सकियो, केहीबेरमा नतिजा

Nada
२०८३ असार १२ गते १८:२१
Shares
रास्वपा पदाधिकारी चयनको मतदान सकियो, केहीबेरमा नतिजा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी चयनका लागि भएको मतदान सकिएको छ । 

ncell

उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको हो । मतदान सकिए लगत्तै नतिजा सार्वजनिक गर्ने र नवनिर्वाचित केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण हुने बताइएको छ ।

महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज शुक्रबार साँझ ६: ३० बजे महाधिवेशन स्थलको हलमै हुने रास्वपाले जनाएको छ । 

आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर