२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित

Nada
२०८३ असार १२ गते १९:१६
Shares
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।

ncell

चितवनको भरतपुरमा आज भएको महाधिवेशनअन्तर्गत निर्वाचनमा सहमहामन्त्री ढकाल, डाँगी र शाह निर्वाचित भएका हुन् ।

ढकाल र डाँगी प्रतिनिधिसभा सांसद छन् भने शाह प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार हुन् । 

ताजा खबर

सम्बन्धित खबर