२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

Nada
२०८३ असार १३ गते १३:४५
Shares
विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

काठमाडौँ : विराटनगरका नेपाली काँग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

शनिबार बिहान प्रहरीले घरमा छापा मारेर गिरीलाई नियन्त्रणमा लिएको हो । गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

उनीमाथि कैदी बन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप पनि लागेको बताइएको छ ।  

ताजा खबर

सम्बन्धित खबर