२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

जनकपुरमा पेस्तोल र चार राउन्ड गोलीसहित दुई जना पक्राउ

Nada
२०८३ असार १३ गते १७:५२
Shares
जनकपुरमा पेस्तोल र चार राउन्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ : धनुषाको जनकपुर उपमहानगरपालिका-९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।

ncell

पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधिर मुखिया रहेका छन् । 

चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘इगल र्याप्टर’ लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद गरेको हो ।

दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर