२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छम : एमाले

Nada
२०८३ असार १४ गते १२:१२
Shares
राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छम : एमाले

काठमाडौँ : नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने बताएको छ ।

ncell

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले यस्तो बताएका हुन् । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठेर विरोध गरेका थिए । विरोध जनाएपछि सभामुखले काँग्रेसका सांसद रेनुका काउँचालाई बोल्न समय दिएको हो । 

ताजा खबर

सम्बन्धित खबर